image

गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने कामु गभर्नरको अडान

काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्नुलाई वर्तमान कामू गभर्नेरको लाचारीपन भनेको छ। संघका अध्यक्ष हरिकृष्ण भट्टराई र महासचिव संजिव बखेलले मंगलबार विज्ञप्ती जारी गरेर गभर्नरमा दाबी गर्ने वर्तमान कायममुकायम गभर्नर निलम तिम्सिना ढुंगानाले एउटा कर्मचारीले दिएको राजीनामा स्वीकृत गर्न नसक्नुलाई लाचारीपन भनेको हो। ढुङ्गानाले भनिन्, ‘कार्यकारी निर्देशकको तहभन्दा तलका कर्मचारीको…

सम्पत्ती न्यूज
२५ बैशाख २०८२, बिहीबार