काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २२.१० अंकले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा बन्द भएको हो । …