ऊर्जामन्त्रीका १०० दिन दिन, यी हुन् मुख्य उपलब्धि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १०० दिन पूरा भएको छ । गत असार ३० गते उनी नेपाली कांग्रेससहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री ओलीको मन्त्रीमण्डलमा दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनको अवसरमा यस अवधिमा गरेका मुख्य काम र उपलब्धि सार्वजनिक गरेका छन् ।…
सम्पत्ती न्यूज
७ कार्तिक २०८१, बुधबार