नेप्सेमा सामान्य अंक सुधार, एक अर्ब १४ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकको सुधार भएर बन्द भएको छ । पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार सामान्य अंक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ३.३३ अंक बढेर १८४१.०४ विन्दुमा पुगेको छ। त्यस्तै, आज कारोबार रकम भने घटेको छ । एक अर्ब १४ करोड १८ लाख १२…
सम्पत्ती न्यूज
२० मंसिर २०८०, बुधबार