एटिएम र चेक नभएपनि रु १ लाख सम्म रकम निकाल्न सक्ने नवीलको ‘स्क्यान एन्ड वीथ ड्र’ सेवा सुरु
काठमाण्डौँ। नवील बैंकले मंगलबारबाट ‘स्क्यान एन्ड वीथ ड्र’ सुविधाको सुरुवात गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराई सहजता प्रदान गर्ने उद्देश्यले यस्तो सुविधा सञ्चालनमा ल्याएको हो। बैंकका अनुसार ‘स्क्यान एन्ड वीथ ड्र’ मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक १ लाखसम्मको रकम झिक्न सक्नेछन्। हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार