रुतमा शक्तिशाली विस्फोटपछि प्रधानमन्त्रीद्धारा राजीनामा
काठमाडौँ। गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन्।सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो। त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका थिए। नागरिकले प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका थिए। यसैक्रममा प्रधानमन्त्री हसन दीयाबले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। प्रधानमन्त्री दियाबले लेबनानको राष्ट्रिय टेलिभिजनमार्फत…
सम्पत्ती न्यूज
२७ श्रावण २०७७, मंगलवार