सिभिल बैंकका मंगलबार (आज) खुल्ला रहने शाखाहरु तालिका सहित
काठमाडाैं । सिभिल बैंकका मंगलबार ( आज) देशभर २८ शाखा सञ्चालनमा रहेका छन् ।आज सिभिल बैकका ३ शाखा उपत्यकामा र २५ शाखा बाहिर खुल्ला रहने छन् ।उपत्यकामा सुन्धारा, पाटनकाे शाखा, गंगबु र स्वयम्भूकाे शाखा खुल्ला रहने छन् ।काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम…
सम्पत्ती न्यूज
९ बैशाख २०७७, मंगलवार