उपत्यकामा मालपोत कार्यालयका सेवा बन्द
काठमाडौँ। उपत्यकास्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवाहरू आज देखि भदौ १५ गतेसम्मका लागि बन्द गरिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले मङ्गलवार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले अत्यावश्यक र आकस्मिकबाहेकका सेवा प्रवाह स्थगित गरेको जानकारी गराएको हो। भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालको मन्त्री स्तरीय निर्णय अनुसार विभागले सेवा स्थगन गरेको…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार