image

संबैधानिक परिषदले काम नसक्दा महालेखा, कार्यवाहक महालेखा परिक्षक कै भरमा

काठमाडौँ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालको कार्यकाल २०८० जेठ ८ गते सकिए सगैआबेदन माग गरिसक्दा समेत नियुक्ति हुन नसक्दा कार्यवाहक महालेखा परिक्षकको भुमिकामा दुइजनाले कार्य सम्पादन गरेर पनि सेवा बाटै बिदा लिइसक्नुभएको छ।अब कार्यवाहक महालेखा परिक्षकमा बामदेब अधिकारीले सेवारत वरिष्ठतम् उपमहालेखा परिक्षकको हैसियतले कार्यवाहकको जिम्मेवारी समाल्नु भएको हो।बिषय बस्तुमा गहिरो ज्ञान राख्ने अधिकारीको कार्यवाहक जिम्मेवारीले मातहतका कर्मचारीहरूले खुसी व्यक्त गरेका…

सम्पत्ती न्यूज
१६ माघ २०८०, मंगलवार