पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति
काठमाडौँ । आजदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आए पछि मूल्य घटाएको निगमले जनाएको छ। निगमका अनुसार काठमाडौँमा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र डिजेलको मूल्य लिटरको १ सय ५६ रुपैयाँ कायम…
सम्पत्ती न्यूज
२ माघ २०८०, मंगलवार