भारतले थप १८० मेगावाट बिजुली किन्ने, निर्यात ६३२ मेगावाट पुग्ने
काठमाडौं। नेपालले १ सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको ऊर्जा मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि ४ सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप ४ वटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट १ सय १० मेगावाट गरी १ सय…
सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार