नेप्सेमा उच्च अंकको वृद्धि, झण्डै ६ अर्बको सेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से २७.५४ अंकले बढेर दुई हजार ९२ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । उक्त दिन झण्डै ८१ हजार वटा कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर किनबेच भए ।…
सम्पत्ती न्यूज
७ जेष्ठ २०८१, सोमबार