भ्रष्टाचार गरेको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर
काठमाडौं । काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि र कर्मचारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले मंगलबार विशेष अदालत काठामाडौंमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । आयोगले छायाँनाथ रारा नगरपालिका मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाही, तत्कालीन नगर उप–प्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना विरुद्ध आरोप–पत्र दायर गरेको हो । आयोगका…
सम्पत्ती न्यूज
२४ जेष्ठ २०८०, बुधबार