११ सहसचिवको सरुवा
काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयमा हिजो बसको बैठकले विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हने । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो । Notices-20220215161346448Download
सम्पत्ती न्यूज
४ फाल्गुन २०७८, बुधबार