लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन्। बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन्। शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली कांग्रेस र…
सम्पत्ती न्यूज
८ कार्तिक २०८१, बिहीबार