सामान्य प्रशासन मन्त्रालयद्वारा सहसचिवको सरुवा
सामान्य प्रशासन मन्त्रालयद्वारा सहसचिवको सरुवा काठमाडौँ-सरकारले सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेकाे मन्त्री स्तिरय बैठकले सहसचिव सरुवाको निर्णय गरेकाे हाे । मन्त्रालय स्राेतबाट प्राप्त जानकारी अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको वासुदेव रेग्मीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रेमराज गिरी युवा…
सम्पत्ती न्यूज
२५ माघ २०७८, मंगलवार