बालेनले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यम्रकम महत्त्वाकांक्षी योजना समेटिएका छन् । महानगरले कम्तीमा पाँचहजार नयाँ रोजगारीको सिर्जना गर्ने, स्थानीयस्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्नेसहित योजना अघि सारेको छ । यसैगरी काठमाडौंलाई सांस्कृतिक तथा…
सम्पत्ती न्यूज
७ असार २०८०, बिहीबार