‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैन ः सर्वोच्च अदालत (पूर्णपाठसहित)
काठमाडौं । फागुन १ गते बिदा दिने निर्णय असंवैधानिक मात्रै नभइ न्यायपूर्ण,स्वच्छ,विवेकपूर्ण र औचित्यपूर्ण भएको फैसलाको पूर्णपाठमा उल्लेख छ। अदालतले फागुन १ गते 'जनयुद्ध दिवस'का नाममा सार्वजनिक बिदा दिने सरकारको निर्णय संविधानको व्यवस्था,शब्द,मर्म र भावना विपरीत रहेको ठहर गरेको छ। फागुन १ गते बिदा दिने निर्णय असंवैधानिक मात्रै नभइ न्यायपूर्ण,स्वच्छ,विवेकपूर्ण र औचित्यपूर्ण भएको फैसलाको पूर्णपाठमा उल्लेख छ। २०७९ साल माघ २९…
सम्पत्ती न्यूज
२३ माघ २०८०, मंगलवार