रौतहटमा छुरा प्रहार गरी खानको हत्या
रौतहट ६ जेठ। रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ। गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षिय शेख कवीरले छुरा प्रहार गरी छिमेकि ५० वर्षीय यार महदम खानको गएराति हत्या गरेको हो। गएराति १० बजे दुवैजना बीच केही विवाद हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेको थियो। पेट र मुटुमा गम्भिर खत लागेका खान लाई तत्कालै उपचारको लागि प्रादेशिक…
सम्पत्ती न्यूज
६ जेष्ठ २०८०, शनिबार