शान्तिवाटिकामा धर्नामा बसेकालाई काठमाडौँ महानगरपालिकाका प्रहरीले हटायो
काठमाडौं । आज बिहान करिब साढे आठ (८ः३०) बजेतिर पुगेको नगर प्रहरीको टोलीले शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई हटाएको छ । शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । हामी करिब २५ जना बसिरहेका थियौं । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिकोले भने, ।‘ आज बिहान करिब साढे ८ बजेतिर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर…
सम्पत्ती न्यूज
२३ माघ २०८०, मंगलवार