गृह सचिवको जिम्मेवारी दंगाललाई
काठमाडौं । सरकारले गृहसचिवको सरुवा गरेको छ । गोकर्णमणि दुवाडीलाई सरुवा गरेर नयाँ गृहसचिवमा रामेश्वर दंगाललाई ल्याइएको छ ।तीनकुनेदेखि जेन–जी आन्दोलनमा गृह प्रशासनको भूमिका आलोच्य थियो । दंगाल निजामती प्रशासनमा स्वच्छ र निर्भिक छवि भएका प्रशासकका रुपमा परिचित हुनुहुन्छ । गत २३ र २४ गते भएको जेनजी आन्दोलनमा सबैभन्दा मार खेपेको प्रहरी प्रशासनको मनोबल उच्च बनाई ध्वस्त भएका सयौैं प्रहरी…
सम्पत्ती न्यूज
८ आश्विन २०८२, बुधबार