मधेश प्रदेशकाे प्रमुख सचिवको जिम्मेवारीमा कृष्णबहादुर राउत कृयाशिल हुदै
काठमाडौँ-मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव कृष्णबहादुर राउतलाई स्वागत गरि काममा लाग्न आग्रह गरेका छ्न । नेपाल सरकारका तर्फबाट भर्खरै बढुवा भएका सचिब राउत प्रशासनिक क्षेत्रमा कम उमेरमा सचिब बन्ने शौभाग्य प्राप्त गर्ने परिचित नाम हो। हुने बिरुवाको चिल्लो पात भने झै सानै उमेरमा असाध्यै मेहनत गर्ने र परिणाममा बिश्वास राख्ने उहाँको स्वभावैले ब्याक्तित्व निर्माणका निम्ति धेरै समय लागेन।…
सम्पत्ती न्यूज
२४ माघ २०७८, सोमबार