धनुषाको पथरा टोलमा भैँसी चोरी गर्ने पक्राउ
जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ६, पथरा टोलस्थित सुबलाल यादवको गोठ घरबाट सोमबार राती २ वटा भैसी चोरी गर्ने बली मुखियालाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय, धनुषाधामबाट प्रहरी निरीक्षक तथा ई.प्र.का. तारापट्टीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खोज तलास गर्ने क्रममा सोमबार १० बजेको समयमा…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८०, मंगलवार