जिल्ला प्रशासन राैतहटमा विधुतिय राहदानी सेवाको काम शुरु
रौतहट ५ असार । जिल्ला प्रशासन कार्यालय राैतहटमा विधुतिय राहदानी सेवाको काम सुरू भएको छ। सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयमा विद्युतिय राहदानी सेवाको काम विहान ७ बजे देखि शुरु गरिएको हो । सिडियाे धर्मेन्द्र कुमार मिश्रका अनुसार प्रचण्ड गर्मि र सेवा ग्राहीको चापलाई ध्यान दिदै असार ५ गते देखी लागू हुने गरी विहानै देखि सेवा प्रदान गरीएको हो ।…
सम्पत्ती न्यूज
५ असार २०८०, मंगलवार