राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । गभर्नर डा. विश्व पौडेलले पण्डितलाई जेठ २१ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । पेमेन्ट तथा सेटलमेन्ट विभागका कार्यकारी निर्देशक पौडेलले बुधबार देखि जिम्मेवारी सम्हालेका हुन्। केन्द्रीय बैंकको प्रवक्तामा यसभन्दा अघि सुपरीवेक्षण विभागका कार्याधिकारी निर्देशक रामु पौडेल थिए। नवनियुक्त गभर्नर पौडेलले कार्यकारी निर्देशक पौडेललाई मुद्रा व्यवस्थापन…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८२, बुधबार