नेपाल प्रहरीका ७ डिआइजीको सरुवा, को कहाँ? [सूचीसहित]
गृह मन्त्रालयले नेपाल प्रहरीका सात डिआइजीको सरुवा गरेको छ। गृहमन्त्री स्तरको वैशाख २१ को निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका ७ डिआइजीहरूको सरुवा गरिएको हो । सरुवाअनुसार कोशीमा ईश्वर कार्की, मधेशमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिममा डम्बरबहादुर विकलाई पठाइएको छ। कर्णाली प्रदेशमा भने कसैलाई पठाइएको छैन। डिआइजी गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा सरुवा…
सम्पत्ती न्यूज
२२ बैशाख २०८२, सोमबार