यातायात व्यवस्था कार्यालयको सेवाहरू स्थगित
यातायात व्यवस्था कार्यालयको सेवाहरू स्थगित काठमाडौँ-यातायात व्यवस्था कार्यालयले आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ । कोरोना महामारीको तेस्रो लहरका कारण कर्मचारीमा कोरोना सङ्क्रमण देखिइसँगै सेवा स्थगित गरिएको हो । अर्को सूचना जारी नभएसम्म चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा र नवीकरणबाहेकका सेवा बन्द गरेको कार्यालय प्रवक्ता सुनिता भट्टराईले जानकारी दिएकी छिन्। स्थगित नगरिएका सेवाहरुकालागी कार्यालयले दैनिक एक…
सम्पत्ती न्यूज
८ माघ २०७८, शनिबार