अर्थमन्त्रालय अन्तरगत महत्वपूर्ण विभागका महानिर्देशक परिवर्तन
काठमाडौं । अर्थमन्त्रालय अन्तरगत महत्वपूर्ण मानिएका आन्तरिक राजश्व विभाग, भन्सार विभाग तथा मन्त्रालयका महाशाखा प्रमुखहरूको जिम्मेवारी फेरबदल गरिएको छ । आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारीमा रामप्रसाद आचार्यलाई दिइएको बुझिएको छ । त्यस्तै भन्सार विभागमा हरिशरण पुडासैनीलाई नियुक्त गरिएको स्रोतले जनाएको छ । यसैगरी रमेश अर्याललाई ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा पठाइएको छ । त्यस्तै पार्वती शर्माले मध्यम स्तरीय करदाता…
सम्पत्ती न्यूज
२ भाद्र २०८१, आईतवार