करिब एक सय सहकारी कालोसूचीमा (सुचिसहित)
काठमाडौं ।अधिकांश सहकारीले निक्षेपकर्तालाई ठग्ने प्रवृत्ति बढेसँगै बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा पर्ने सहकारी संस्था पनि बढ्न थालेका छन्। झण्डै बैंकहरु कै हाराहारीमा कारोबार गर्दै आएका सहकारीहरु एकपछि अर्को गर्दै धरासयी बन्दै गएका छन् । केहि सहकारी संस्थाहरुले बचतकर्ताको बिल्लबाठ बनाएका छन् भने केहि सञ्चालकहरु जेलसम्म पुगेका छन् । चालू आर्थिक वर्षको पाँच महिनाको कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो…
सम्पत्ती न्यूज
६ पुष २०८०, शुक्रबार