नक्कली शरणार्थी प्रकरण : अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले पनि थाले अनुसन्धान
नक्कली शरणार्थी प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेका छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका लक्ष्मी महर्जन र टंक गुरुङसँग दुवै निकायले बयान लिएका छन् । असार १ गते जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले महर्जनलाई ५ लाख तथा गुरुङलाई १० लाख रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको थियो । सोही साँझ पौने ८…
सम्पत्ती न्यूज
५ असार २०८०, मंगलवार