आधा दर्जन बढी सचिवको सरुवा
काठमाडौँ । सरकारले आधा दर्जन बढी सचिवको सरुवा गरेका छन् । अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम, योजना आयोग,खानेपानी, उद्योगलगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । प्राप्त समचार अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने श्रममा राष्ट्रिय योजना आयोगका सचिव केबल भण्डारीलाई पठाइएको छ । भण्डारीले पहिलो पटक मन्त्रालय पाउँदै छन् । …
सम्पत्ती न्यूज
२६ जेष्ठ २०८०, शुक्रबार