धितोपत्र बजारको जोखिम र प्रणालीगत संरचनाबाट हुने क्षति जोगाउन कोष स्थापना गरिने (पूर्णपाठ)
काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेश भएको छ । अर्थमन्त्री विष्णु पौडेलले उक्त संशोधन प्रस्ताव साउन ३२ मा दर्ता गराएका हुन् । उक्त ऐनमा धितोपत्र बजारको लगानीको जोखिम र प्रणालीगत संरचनाबाट हुन सक्ने क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष स्थापना गरिनेलगायतका विषयबस्तुहरु समावेश गरिएको छ । यसका लागि नियमावलीमै तोकेर अघि बढ्ने गरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी…
सम्पत्ती न्यूज
२ भाद्र २०८१, आईतवार