महत्वपूर्ण चुनौतिको सामना गर्दै यी दुई महानिर्देशक
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तरगतका दुई वटा महत्वपूर्ण विभागः राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हुन् । हालै यी महत्वपूर्ण र चुनौतिपूर्ण विभागमा दुई महानिर्देशक नियुक्त भएका छन्ः चण्डीप्रसाद घिमिरे र सुमन दाहाल । सरकारले यो निर्णय गत शुक्रबार गरेको थियो । सरकारले पठाएका यी दुई सहसचिवलाई यहाँ काम गर्न भने त्यति सहज भने छैन ।…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार