वुटवलमा भ्रष्टाचार र राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध दुई क्रान्तिकारी पार्टीको सभा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण, मानव तस्करहरू, राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)को संयुक्त आयोजनामा विरोध र्यालीसतिको आमसभा आयोजना गरिएको छ । वुटवलको विपी चोकमा आयोजित सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)का नेताहरुले भ्रष्ट संसदीय व्यवस्थाको खारेज गरौं र नयाँ जनवादी गणतन्त्रको स्थापना गरौं भन्ने आव्हानसहित महत्वपूर्ण विरोध मन्तव्य राखिरहनु भएको छ…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८०, मंगलवार