सहसचिव खरेल सचिवमा बढुवा
सहसचिव खरेल सचिवमा बढुवा काठमाडौँ-सहसचिव शंकरप्रसाद खरेल सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले उनी सचिवमा बढुवा भएका हुन् । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सहसचिव रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस…
सम्पत्ती न्यूज
१ माघ २०७८, शनिबार