अर्याल आज सचिब बन्दै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिवमा ज्येष्ठताका आधारमा अर्याललाई बढुवा गर्न सिफारिस गरेको हो ।राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी मङ्सिर ९ गते रातिदेखि सचिव पदको पाँच वर्षे सेवाअवधि पूरा गरेर अनिवार्य…
सम्पत्ती न्यूज
१६ मंसिर २०८२, सोमबार