काठमाडौं-तराई फास्ट ट्रयाकमा फेरिए
काठमाडौं । काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरिएका छन् । नेपाली सेनाले काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)मा आयोजना प्रमुखमा विकास पोखरेललाई ल्याएको छ। सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो । पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्। यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो । ७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति…
सम्पत्ती न्यूज
१० पुष २०८०, मंगलवार