गौर भन्सारले तस्करको मिलोमतोमा कम मूल्यमा मलखाद लीलाम गरेको खुलासा
रौतहट २ जेष्ठ। जिल्ला भन्सार कार्यालय गौरले तस्करको मिलोमतोमा कम मूल्यमा भारतिय मलखाद लीलाम गरेको खुलासा भएको को छ। २९ गते शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले ५ राउण्ड गोली चलाएर राजापुर बाट बरामद गरेको मलखाद गौर भन्सारले तस्करको मिलोमतोमा लिलाम गरेको हो। जिल्ला भन्सार कार्यालय गौरका प्रमुख वासु नेपाल र नायब सुब्बा रेवती रोक्काले आर्थिक प्रलोभनमा तस्करको…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८०, मंगलवार