लगानी बोर्डको प्रमुखको रुपमा हैसियतमा कुनै पनि कार्य नगर्नु —उच्च अदालत
काठमाडौँ । पाटन उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टलाई काम गर्न रोक लगाउने आदेश जारी गरेको छ। ‘पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराउँदै भट्टलाई बोर्ड प्रमुखको हैसियतमा कुनै पनि काम नगर्न मंगलबार आदेश जारी गरेको हो। आदेशमा भनिएको छ ‘भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको…
सम्पत्ती न्यूज
२७ श्रावण २०७७, मंगलवार