मौसमः दिउसो केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभर मौसम साधारणतया आंशिक बदली रहने छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै…
सम्पत्ती न्यूज
१७ भाद्र २०८१, सोमबार