नवनियुक्त आइजिपी दानबहादुर कार्कीले पाए दर्ज्यानी चिह्न
काठमाडौं । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपी बनाउने निर्णय गरेको हो । आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि कात्तिक बुधबार सकिएर उनी अनिवार्य अवकाशमा गएका छन्। २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८२, बिहीबार