मिटरब्याजपीडितको गुनासो सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना
काठमाडौं । गृह मन्त्रालयले गृह मन्त्रालयले मिटरब्याजपीडितका गुनासाको तत्काल सम्बोधन गर्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। यसअघि गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गत फागुन २८ मा ४ बुँदे सहमति भएको थियो। त्यसअघि सरकारले गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले पनि गृह मन्त्रालयमा मिटरब्याजपीडितका समस्या…
सम्पत्ती न्यूज
७ चैत्र २०८०, बुधबार