विशिष्ट श्रेणीको सचिवमा राउत
विशिष्ट श्रेणीको सचिवमा राउत काठमाडौँ-वरिष्ठ सहसचिव कृष्ण बहादुर राउत विशिष्ट श्रेणीको सचिवमा बढुवा हुनुभएको छ । काठमाडौँ आज बसेको मन्त्रिपरिषद् बैठकले राउतलाई सचिवम बढुवा गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव राउत सहित रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौलाको नाम सिफारिस गरेको थियो । सिफारिस तिन जना…
सम्पत्ती न्यूज
२१ पुष २०७८, बुधबार