कांग्रेसले भन्यो– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन
काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो । उनले भने, ‘मन्त्रीमाथि अख्तियारले आरोप लगाएका छैन। आरोप लागेको कर्मचारीमाथि छानबिन भइरहेको छ। उहाँमाथि छानबिन, आरोप नै नभई राजीनामा दिनुपर्छ भन्ने माग चाहिँ उपयुक्त…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८२, सोमबार