image

मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम चलिरहेका बेला प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ताबीच झडप

राजविराज । मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम चलिरहेका बेला प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ताबीच झडप भएको छ । कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले विरोध गरेका हुन् ।  यादव मञ्चमा पुगेर कार्यक्रम सुरु भएपछि जनमतबाट निर्वाचित भएर प्रदेश सरकारको शिक्षामन्त्री रहेका महेशप्रसाद यादवको नेतृत्वमा जनमतका कार्यकर्ताले नाराबाजी गर्दै होहल्ला गरेका थिए ।…

सम्पत्ती न्यूज
८ माघ २०८०, सोमबार