आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/२०८२ माथि छलफल हुने संसदीय समितिको सचिवालयले…
सम्पत्ती न्यूज
३ माघ २०८२, शुक्रबार