जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एकजनालाई रोजगारी दिने चौधरी समूहको घोषणा
काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन्। सीजी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । यो आफूहरूको बाचामात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उनको भनाइ छ । ‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जली…
सम्पत्ती न्यूज
२२ आश्विन २०८२, बुधबार