हालसम्म मनसुनजन्य विपद्मा परि १५० जनाको निधन
काठमाडौं । हालसम्म मनसुन जन्य विपद्मा परि देशरभर १५० मानिसको मृत्यु भएको छ । बाढी पहिरोलगायतका विपद्मा परेर काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विपद्मा ४९ जना बेपत्ता तथा १७७ जना घाइते भएका छन् । विपद्मा फसेका…
सम्पत्ती न्यूज
१९ श्रावण २०८१, शनिबार