वर्षको पहिलो कारोबार दिन २६.५५ अंकले बढ्यो नेप्से
काठमाडौं । वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २६.५५ अंकले बढेको छ। आज नेप्से ०९९ प्रतिशतले बढेर २,६८८.६३ बिन्दुमा उक्लिएको छ। कारोबारकै क्रममा दिउँसो १ : ५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो । बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसअघि…
सम्पत्ती न्यूज
२ बैशाख २०८२, मंगलवार