नक्कली लाइसेन्स बितरण गर्ने कर्मचारीको खातामा अढाई करोड
काठमाडौँ । नक्कली लाइसेन्स वितरण गरिएको अबधिमा बिभाग र मातहत कार्यालयका कर्मचारी र आफन्तहरुको खाता अनुसन्धान गर्ने क्रममा करोडौं जम्मा गरिएको फेला पर्न थालेको समाचार छ।राष्ट्रसेवक कर्मचारी जसले कडा मेहनत गरि लोकसेवा पास गरेर धेरै ज्ञान् मात्रै हासिल गरेका हुदैनन् उनीहरु जनताको सेवामा सेवाभाबलेअहोरात्र जुटिरहेका हुन्छन् भन्ने मनोभाबका कारण नै जनस्तरले दिएको श्रद्धा पछिल्ला दिनमा आआफ्नो कर्मले घटाउदै लगेका छन्।…
सम्पत्ती न्यूज
८ माघ २०८०, सोमबार